एनआईसी एशिया बैंकले लाभांश घोषणा गर्यो,शेयरधनीले कति र कहिले पाउछन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र ३०, शनिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ३०,काठमाडौँ । एनआईसी एशिया बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस