काठमाडौंको गौशालामा एक व्यक्तिमाथि गोली प्रहार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १५, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाडौँ । काठमाडौंको गौशालामा एक जना व्यक्तिमाथि गोली प्रहार भएको छ ।
गोली लागेर उनी घाइते भएका छन् । घाइतेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइते र गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न बाँकी छ । गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर भागेका छन् ।
उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस