राम्रो चालचलन भएका कैदीले कात्तिक १ देखि जेलबाहिर बस्न पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १७, बुधबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौं । सरकारले चालचलन राम्रो भएका कैदीलाई जेल बाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाईभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस