नेपालगञ्जमा तेस्रो दिन पनि कर्फ्यु जारी : सुरक्षा समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १८, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाण्डौँ । नेपालगञ्जमा तेस्रो दिन पनि कर्फ्यु जारी रहेको छ । नेपालगञ्जका चोकचोकमा ठूलो संख्यामा प्रहरी तैनाथ छन्। अत्यावश्यक काममा हिँडेका बाहेकलाई बाहिर निस्किन दिइएको छैन ।

मंगलबार दिउँसो १ बजेदेखि यहाँ कर्फ्यु लगाइएको हो । कर्फ्युलाई विस्तारै खुकुलो बनाउदै हटाउन सर्वदलीय सर्वपक्षीय बैठकले सुरक्षा समितिलाई अनुरोध गरिसकेको छ । आज बिहान ८ बजे सुरक्षा समितिको बैठक बस्ने तयारी गरेको छ । यो बैठकले कर्फ्युलाई खुकुलो बनाउँदै हटाउने विश्वास गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस