अब रास्वपा फुट्ने ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १९, मंगलबार (१ साल अघि)
  • ४६ पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् केन्द्रीय सदस्य डा तोसिमा कार्कीले पार्टी फुट्ने भन्ने कुरा कल्पना पनि नगर्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै कार्कीले आफूहरुले पार्टी फुट्न नदिने बताएकी छन् । ‘के रे के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुस्, हुँदैन । हामी त्यसो हुनै दिँदैनम्,’ कार्कीले लेखेकी छन्, ‘साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने ’
आगामी आम चुनाव २०८४ सालमा पार्टीले बहुमत हासिल गर्ने दाबी गर्दै कार्कीले लेखेकी छन्, ‘घण्टी त बज्छ बज्छ। चौरासीमै बज्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस