आज सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर २४, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाण्डौँ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १८ हजार ८ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १३ सय रूपैयाँले घटेर १ लाख १७ हजार ५ सय रूपैयाँ कायम भएको हो ।

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १६ हजार ९ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार १ हजार ४ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज ५५ रूपैयाँले घटेर १ हजार ४ सय २५ रूपैयाँमा कारोवार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस