२०२४ को इपिएस कोटा अहिले खोलिएको भन्दै विरोध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २५, सोमबार (१ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाडौँ । कोरिया भाषा परीक्षा ईपीएस २०२४ को लागि छुट्टाइएको कोटा अहिले नै खोलिएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

२०२४ सुरु हुन २० दिन बाँकी रहेको अवस्थामा २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरुले ललितपुरको ग्वार्कोस्थीत इपिएस कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् । इपिएस परीक्षा दिएर बसेका युवाहरुले सीप बिल्डिङ परीक्षामा असफल विद्यार्थीहरुले म्यानुफ्याक्चरको परीक्षामा सहभागी गराउन समेत माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस