काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ विद्यार्थी दीक्षित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २७, बुधबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाण्डौँ । काठमाडौं विश्वविद्यालयमा २९ औं दीक्षान्त समारोहमा एक हजार ८ सय ३८ विद्यार्थी दीक्षित भएका छन् । आज दीक्षित हुनेमा विदेशी मुलुकका एक सय १३ विद्यार्थी रहेका छन् ।

दीक्षान्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आट्र्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३ सय १४ जना, पिजिडी तहका ५२ जना, र स्नातक तहका १ हजार ४ सय १६ जना गरि जम्मा १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस