पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० पौष २, सोमबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पौष २, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन् । नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरुको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरवा जाने उनको संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका छन् । उनका अनुसार पूर्वराजा शाहसँगै उनकी पत्नी पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह पनि जानेछिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस