इनसाइड ट्रेडिङ कारोबारमा गुरु न्यौपाने दोषी ठहर, के हुन्छ सजाय ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र ७, बुधबार (१ साल अघि)
  • २९ पटक पढिएको
इनसाइड ट्रेडिङ कारोबारमा गुरु न्यौपाने दोषी ठहर, के हुन्छ सजाय ?

चैत्र ७, काठमाडौँ । गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर देखिएका छन् । विशेष अदालतले उनलाई शेयरको भित्री कारोबार गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको हो । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष समेत रहेका उनलाई १५ चैतमा पेश गर्न आदेश दिएको छ ।

यस्तै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई शेयरको भित्री कारोबारमा संलग्न रहेको ठहर्याई त्यसबाट कमाएको रकम समेत अवैध हुने ठहर गरेको हो ।!

ताजा अपडेट

खोजी गर्नुहोस