खगराजको मुख्यमन्त्री नियुक्तविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २५, आईतबार (१ साल अघि)
  • ३१ पटक पढिएको
खगराजको मुख्यमन्त्री नियुक्तविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस

चैत्र २५, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च जाने तयारी गरेको छ ।

नेपाली कांग्रेस गण्डकी, संसदीय दलका उप–नेता बिन्दु कुमार थापाले मुख्यमन्त्री नियुक्तिबारे आफूहरूले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराइसकेको बताए । उनले भने, ‘मुख्यमन्त्री नियुक्तीबारे आफूहरूले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराइसकेका छौँ । ध्यानाकर्षण पछि अहिले हामी छलफलमा छौँ ।’ अधिकारीले सभामुख समेतको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस