अभियान लघुवित्तले लाभांश नदिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ६, बिहिबार (१ साल अघि)
  • २८ पटक पढिएको
अभियान लघुवित्तले लाभांश नदिने

बैशाख ६, काठमाण्डौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश नदिने घोषणा गरेको छ । वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९र८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस