सुझावपत्र

प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझावपत्र {पूर्णपाठसहित}

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २८, सोमबार (९ महिना अघि)
  • ९४ पटक पढिएको
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझावपत्र {पूर्णपाठसहित}

साउन २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन् ।
उनले प्रधानमन्त्रीलाई प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टचार र बेथिति नियन्त्रण, मिटरव्याज पीडितका समस्या लगायतका विषयमा सुझाव दिएका हुन् ।
उनले प्रदेश संरचना खारेज गर्न पनि सुझाव दिएका छन् ।

#सुझावपत्र

Suggestion-1723437996

ताजा अपडेट

खोजी गर्नुहोस