स्थानीय तहमा ३४ पद रिक्त, मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २९, मंगलबार (९ महिना अघि)
  • ७७ पटक पढिएको
स्थानीय तहमा ३४ पद रिक्त, मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह

साउन २९, काठमाण्डौँ ।  निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

७ वटै प्रदेशमा गरि ३४ पद रिक्त रहेको आयोगले जनाएको छ । देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्षको पद रिक्त रहेको आयोगले जनाएको छ ।

जसका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस