चैत १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले नियमितरुपमा नै रिपो तथा टे«जरी बिल बिक्री गर्दै आएको छ ।
सोही क्रममा बिहीबार बैंकले पाँच अर्ब बराबरको रिपो बिक्री गर्दैछ । बैंकले बुधबार एक सूचनामार्फत रिपो बोलकबोल गर्ने भएको छ ।
एक साता अवधिका लागि बिक्री गर्न लागिएको रिपो खरिदका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकले सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख छ ।