वैदेशिक रोजगार विभागमा सुरक्षामा खटिएका प्रहरी जवान १७ हजार घुससहित पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र २०, बुधबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत्र २०,काठमाडौँ । काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा सुरक्षाका लागि खटिएका एक प्रहरी जवान १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई विभागमा खटिएका प्रहरी जवान गणेश लोहारले साउदी अरबका लागि श्रम स्विकृति लिने सिलसिलामा सेवाग्राहीसँग १७ हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस