तीन वर्षभित्र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा आउने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र २२, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत २२, काठमाडौँ । आगामी तीन वर्षभित्र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा आउने भएको छ।

उचित राष्ट्रिय सुरक्षा नीति र रणनीतिअन्तर्गत प्रतिरक्षा क्षमता वृद्धि गर्न सरकारले विश्वविद्यालय सञ्चालन गर्न लागेको हो।

राष्ट्रिय रणनीति र सुरक्षा विषयमा अध्ययन गर्न नेपाली सेना तथा प्रहरीका उच्च अधिकारी विदेश जानुपर्ने बाध्यता छ।
विश्वविद्यालय स्थापनापछि सुरक्षा मामिला अध्ययन नेपालमै गर्न पाइने प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस