१३ औं साग: महिला म्याराथनमा पुष्पाले जितिन् रजत पदक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २१, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौं । महिला म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत पदक जितेकी छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको महिलातर्फको म्याराथन दौडमा पुष्पाले नेपाललाई रजत पदक दिलाएकी हुन् । उनले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् ।

त्यस्तै, श्रीलंकाकी खेलाडी हिरुनी केसाले भने २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जित्न सफल भइन् ।

कांस्य जितेकी भारतीय खेलाडी ज्योति गवातले २ घण्टा ५२ मिनेट ४४ सेकेन्डमा दूरी पार गरेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस