पौष ७, काठमाडौं । ४ सय ४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरकारले सरुवा गरेको छ।
पुस महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित ४ सय ४३ इन्स्पेक्टरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
को कहाँ सरुवा भए ?
Police saruwa