राष्ट्रियसभाको बैठक सोमबार बस्दै, ५ वटा विधेयक पेस हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष १४, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौँ । राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । नेपाल विषेश सेवा विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक, राजस्व चुहावट पहिलो संसोधन विधेयक पेशस हुनेछ ।

ती विधेयकमाथि छलफल सकिएपछि प्रमाणिकरणका लागि पठाइनेछ । राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । बस्ने बैठकमा पाँच वटा विधेयक पेस हुँदैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस