सावित्रा र अनिता पहिलो पटक एकअर्काविरुद्ध भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ २७, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाण्डौ । झन्डै छ वर्ष लामो खेल जीवनमा राष्ट्रिय टोली एवंम एपिएफका दुई स्टार एकअर्का विरुद्ध खेल्ने तयारीमा छन् ।

फरवार्ड सावित्रा भण्डारी सम्बा र मिडफिल्डर अनिता बस्नेत भारतीय महिला लिग (आईडब्लुएल) को सेमिफाइनलमा सोमबार एकअर्काविरुद्ध भिड्दैछन् । सावित्रा र अनिता पहिलो पटक अलग टोलीबाट यो सिजन खेलिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस