चिनियाँ राष्ट्रपति सीलाई भारतीय प्रधानमन्त्री मोदीले पत्रमा के लेखेको छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २७, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाण्डौ । चीनले अहिले नोवल कोरोनाको प्रकोपको सामना गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको कोरोना प्रकोपको सामना गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङ र चिनियाँ नागरिकसँग एक्यबद्धता व्यक्त गरेका छन् । चीनमा कोरोना भाइरसका कारण ८०० भन्दा बढीको ज्यान गइसकेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले एक पत्र लेख्दै कोरोनाको प्रकोपबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्‍जली अपर्ण गरेका छन् । प्रधानमन्त्री मोदीले पत्रमार्फत उक्त प्रकोपविरुद्धको लडाइँका लागि सहयोगको प्रस्ताव गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस