कोरोनाको कारण राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण रद्द

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २९, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण २९, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न बंगलादेश भ्रमण कोरोना महामारीका कारण रद्द भएको छ । परस्परिक भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी चैत ९ गते ढाका पुग्ने कार्यक्रम थियो ।

बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको एक सयौं जन्मदिनको अवसरमा आयोजना हुने कार्यक्रम सहभागी हुने र त्यहाँको संसदलाई समेत सम्बोधन गर्नेगरी उनी बंगलादेश जान लागेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस