बैंकको सेवा नरोकिने !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ९, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र ९, काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहाले बैकिङ सेवा बन्द नहुने बताएका छन् । बैकिङ अत्यावश्यक सेवा भएकोले बन्द नहुने उनले बताए । सरकारले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन्न गर्दै अत्यावश्यक बाहेका सम्पूर्ण सेवा चैत ९ गते आजदेखि चैत २१ गते सम्म बन्द गर्ने घोषण गरेका थिए ।

बैंकहरूले डिजिटल भुक्तानीलाई निःशुल्क गरिसकेकोले सकेसम्म बैंक कार्यालयमा नजान दाहालले आग्रह गरे । अब बैंकहरूमा पनि नागरिकको भिडभाड क्रमशः कम हुँदै जाने भएकाले आवश्यक अनुसार मात्रै बैकहरूले आफु अनुकूल कर्मचारी बोलाउने उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस