कोरोनाको त्रासमा सुनको मुल्य बढ्दो : तोलाको ५ सय बढेर कति पुग्यो आजको मुल्य ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र १०, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाण्डौ । आज साताको दोस्रो दिन सोमबार सुन ५ सयले बढेको छ । हिजो आइतबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज सोमबार ५ सयले बढेर प्रतितोला ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

भने तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै चादँी यथावत् रही प्रतितोला ७ सय २० रुपैयामा कारोबार भइरहेको महासँघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस