चैत्र १७, काठमाडौं । कोरोना संक्रमण कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय २५ पुगेको छ । कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहान ६ बजेको तथ्यांक अनुसार, विश्वभर ७ लाख २० हजार १ सय १७ जनालाई कोरोना संक्रमण भइसकेको छ । त्यस्तै, १ लाख ४९ हजार ७६ जना उपचारपछि निको भइसकेका छन् ।