स्वास्थ्य सामग्री लिन श्री एयरलाइन्सको जेट विमान सिंगापुर प्रस्थान

Post Thumbnail

स्वास्थ्य मन्त्रालय र टेमासेक फाउन्डेसनका स्वास्थ्य सामग्रीहरु लिन श्री एयरलाइन्सको जेट विमान बिहीबार सिंगापुर प्रस्थान गरेको छ ।

एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार बिहीबार बिहान ७ बजेर ५० मिनेटमा हवाईजहाज सिंगापुर प्रस्थान गरेको हो । सो जहाज आजै स्वदेश फर्किने मानन्धरले जानकारी दिए ।

सो जहाजमा कोरोना भाइरसविरुद्ध लड्न आवश्यक फाउन्डेसनका १० हजार थान पीपीई लगायतका स्वास्थ्य सामग्रीहरु हुने मानन्धरले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस