नेपालीको वाषिर्क प्रतिव्यक्ति आय बढ्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख १७, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

वैशाख १७, काठमाण्डौ । नेपालीको वाषिर्क प्रतिव्यक्ति आय औसत १ हजार ८५ अमेरिकी डलर १ लाख २६ हजार १८ रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७६र७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय यस आंकडामा पुगेको हो । गत आर्थिक वर्ष २०७५र७६ मा प्रतिव्यक्ति आय १०४७ डलर रहेको थियो । करिब एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ४५ सय रुपैयाँले बढेको छ । यस वर्ष २।२७ प्रतिशतमा आर्थिक वृद्धि खुम्चिँदा प्रतिव्यक्ति आयमा समेत यसको प्रभाव देखिएको छ ।

यस वर्ष विप्रेषण आयसमेत केही खुम्चने भएको छ । विभागका अनुसार यस वर्ष ७ खर्ब १६ अर्ब रुपैयाँ मात्र विप्रेषण आय हुने अनुमान गरिएको छ । नेपालको कूल गार्हस्थ्य उत्पादन ९उपभोक्ता मूल्य०लाई कूल जनसंख्यालाई भाग लगाउँदा प्रतिव्यक्ति आय प्राप्त हुनेछ । चालु आवमा नेपालको जीडीपी ३७ खबए ६७ अर्ब पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस