भारतको उत्तरी सिक्किममा भारतीय र चिनियाँ सैनिकबीच झडप !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख २८, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

वैशख २८, काठमाण्डौ । भारतको उत्तर सिक्किमस्थित ना कुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ । ना कुला क्षेत्रको दुई देशको सीमामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । सो झडपमा दुवैतर्फका आधा दर्जन सैनिक घाइते भएको बताइएको छ । थप जानकारी आउन बाँकी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस