अस्ट्रेलियामा शक्तिशाली आँधीको प्रभाव

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ११, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ११, काठमाण्डौ । अस्ट्रेलियाको पश्चिमी तटीय क्षेत्रमा शक्तिशाली आँधी आउन लागेको भन्दै सतर्क रहन आग्रह गरिएको छ । केही घण्टामा नै आँधीले पश्चिमी तटीय क्षेत्रमा पुग्ने बीबीसीले जनाएको छ ।

आँधीका कारण उक्त क्षेत्रमा मुसलधारे पानी पर्नुका साथै हावाहुरी चल्ने र समुद्रमा छाल आउन सक्ने अनुमान गरिएको छ । कतिपय क्षेत्रमा आँधीको प्रभाव देख्न सुरु भइसकेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस