हवाइ इन्धनको मूल्य सस्तो भएपछि बुद्ध एयरले घटायो भाडा ! कति पुग्यो ? (हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २२, बिहिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाण्डौ । हवाइ इन्धनको मूल्य सस्तो भएपछि बुद्ध एयरले भाडा घटाएको छ । बुद्धले गन्तव्यअनुसार २२५ देखि १ हजार १०५ रुपैयाँसम्म भाडादर घटाएको जानकारी दिएको छ ।

केही समयअघि नेपाल आयल निमगले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो । त्यस्तै बजेट मार्फत् सरकारले इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर पनि हटाइदिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस