पूर्वमन्त्री बास्कोटाको प्रश्न–गृहमन्त्रालयको के जात्रा हो यो ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण ११, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले यात्राको क्रममा सर्वसाधारणलाई दुस्ख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका हुन् ।

हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको बास्कोटाको भनाइ छ । उनले यस्तो नियमलाई गृहमन्त्रालयको ‘जात्रा’ भनेर आलोचना गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस