फुटपछि साझा र विवेकशील पुनः एकीकरण हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २३, मंगलबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाण्डौ । विवकेशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण हुने भएको छ । मंसिर २४ गते अपरान्ह दुई पार्टीबीच औपचारिक एकता घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिए । अन्ततः एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहने मिश्रले बताए । अलग अलग स्थापना भएका दल बीचमा एकीकरण भएर पुनः विभाजित भएका थिए ।

एकीकृत पार्टीको कार्यसमितिमा दुवै तर्फका ६५–६५ जना गरी १३० जना सदस्य रहने बताइएको छ । एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस