पिएम ओली–प्रचण्डबीच छलफल : वार्ताको निचोड नआउँदा नेकपा फुटको घेरामा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २४, बुधबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार पौने ११ बजे भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनीहरूबीच संवादहीनता तोड्ने प्रयास भए पनि केही निकास ननिस्किएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस