मन्त्रिपरिषद् बैठक बस्दै,नियमित एजेण्डामा छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २५, बिहिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाडौ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपरान्ह ४ बजे बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकमा नियमित एजेण्डामा छलफल हुने बताईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस