प्रधानमन्त्रीले बोलाए आइतबारको लागी संवैधानिक परिषदको बैठक !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २५, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । आगामी मंसिर २८ गते आइतबार ९ बजे परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

बैठकमा संवैधानिक नियुक्तिको कार्यसूची रहने स्रोतले बतायो । सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबन्डा नमिल्दा झण्डै ४ दर्जन पद रिक्त छन् । संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस