संवैधानिक परिषद् बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ३०, मंगलबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् । यसअघि आइतबारका लागि बोलाइएको बैठक भने प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेन । नेपाली कांग्रेसका सभापति देउवाले सोमबार कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्न लागेकाले बैठकमा नआउने जानकारी पठाएका थिए ।

देउवा र सापकोटा नआएपछि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच केहीबेर अनौपचारिक कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले भोलि फेरि बैठक बोलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् । संवैधानिक नि%

ताजा अपडेट

खोजी गर्नुहोस