प्रचण्डलाई फकाउन प्रधानमन्त्री ओलीको दौडधुप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ४, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस ४, काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज खुमलटार पुगेका छन्। आन्तरिक विवाद चुलिएपछि समाधान गर्न प्रधानमन्त्री ओली‘ब्रेक फास्ट मिटिङका रूपमा प्रचण्डलाई भेट्न ओली खुमलटार पुगेका हुन् । नेकपाभित्रको विवाद ‘भुसको आगो’झैं भित्रभित्रै दन्किरहेको बेला ओली प्रचण्डलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रधानमन्त्री भएपछि ओली पहिलो पटक प्रचण्डनिवास पुगेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस