दुई अध्यक्षबीचको छलफलमा यस्ता सहमती : प्रधानमन्त्री ओली पुल्चोक किन हान्निए ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ४, शनिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस ४, काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ । प्रचण्ड निवास खुमलटारमा उहाँहरुबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको हो । प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले उहाँहरुबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको बताए । दुई अध्यक्षबीच छलफल भइरहँदा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि छलफलमा सहभागी भएका थिए ।

पार्टीको स्थायी कमिटी बैठक चलिरहँदा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल गरिरहेका छन् । आइतबार स्थायी कमिटी बैठक डाकिएको छ । यसैगरी प्रधानमन्त्री ओलीले प्रचण्डसँगको छलफलपछि गृहमन्त्री रामबहादुर थापासित भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई भेट्नपुल्चोकस्थित मन्त्री निवास पुगेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस