नेताहरूसँग भेटघाट गर्ने चिनियाँ कम्युनिष्ट टोलीको मुख्य ध्येय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १२, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पुस १२, काठमाण्डौ । नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी छिमेकी चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डल काठमाडौं आउदैछ ।

स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा उत्पन्न राजनीतिक परिस्थितिबारे बुझ्न उक्त टोली काठमाडौं आउन लागेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस