प्रचण्ड-नेपाल समूहले काठमाडौंमा ५० हजार कार्यकर्तासहित शक्ति प्रदर्शन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १२, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस १२, काठमाडौ । संसद् विघटनविरद्ध आन्दोलरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले पुस १४ गत काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

आज पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकले पुस १४ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसका लागि तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको नेकपा वरिष्ठ नेता झलानाथ खनालले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस