पर्यटन पुनरुत्थान र पूर्वाधार विकासमा जोड दिने नयाँ पर्यटनमन्त्रीको भनाई

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १३, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस १३, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन तथा हेरफेर भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका भानुभक्त ढकालले थला परेको पर्यटन पुनरुत्थान र पूर्वाधार विकास आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

आइतवार पर्यटन मन्त्रालयमा पदभार ग्रहण गर्दै पर्यटनमन्त्री ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारको रूपमा रहेको पर्यटन क्षेत्र पछिल्लो समय कोभिडका कारण शिथिल बनेको भन्दै देशको आर्थिक विकासका लागि पर्यटन पुनरुत्थानको आवश्यकता औंल्याएका छन् । यसका लागि नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस