संसद विघटनविरुद्ध देशका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १३, सोमबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पुस १३, काठमाडौ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । गत बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार काँग्रेसले आज काठमाडौंसहित देशका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो ।

विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रमा सहभागी हुनेछन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा कोटेश्वरको विरोध प्रदर्शनमा सहभागी हुनेछन् भने प्रकाशमान सिंह क्षेत्र नम्बर १ को प्रदर्शनमा सहभागी हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस