प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १३, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस १३, काठमाण्डौ । प्रतिनिधि सभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ९सोमबार० देशभर विरोध प्रदर्शन गरिरहेको छ ।

अहिले एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको नेपाली कांग्रेसले जनाएको छ । हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा भइरहेका छन् । विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस