नेपालले मलेसियालाई ९ विकेटले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख ६, सोमबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

वैशाख ६ काठमाडौं । कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ ।

त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित हात पर्ने क्रममा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस