कर्मचारी समायोजन ऐन ‘कि जाऊ, कि छाड’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ कार्तिक २१, बुधबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कात्तिक २१, काठमाडौं । कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्‍था कर्मचारी समायोजन ऐनमा राखिएको छ।

समायोजन नरोज्‍न कर्मचारीलाई केन्द्रले प्रदेश र स्सथानीय तहमा खटाउने संघीय तथा सामान्‍य प्रशासन मन्त्रालयका निमित्त सुचिव शुरेस अधिकारीले जानकारी दिए।

बाटोको म्‍यादबाहेक ३५ दिनभित्र कर्मचारी समायोजन गरिएको प्रदेश र स्थानीय तहमा हाजिर हुनु पर्नेछ।

९० दिनभित्र पनि हाजिर नहुने कर्मचारीलाई अवकास दिन सक्‍ने व्यवस्था गरिएको छ।

कि पठाएका ठाँउमा जानु पर्‍यो कि छोड्नु पर्‍योू मन्त्रालयका निमित्त सचिव अधिकारीले भने ।

कर्मचारी समायोजनाको लागि कर्मचारीको नाम, थर, ठेगनासहितको सम्पूर्ण विवरण सफ्टवेयर मै तयार पारिने जनाइएको छ।,

ताजा अपडेट

खोजी गर्नुहोस