अर्थ बजार

अर्थ बजार

चैत्र महिना : एनआईशी बैंकले मुद्दतीको निक्षेपको ब्याजदर ६.८५% ले बढायो, कुनमा कति ?

फागुन ३०, काठमाण्डौँ । एनआईसी एशिया बैंकले चैत महिनाका लागि मुद्दनी निक्षेपको ब्याजदर वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ६.८५ प्रतिशतले धेरै हो । बैंकले फागुन महिनामा व्यक्तिगत...  विस्तृतमा

  • अनलाइन केन्द्र

कुमारी बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, मुद्दती निक्षेपमा कति पाइन्छ ?

फागुन ३०, काठमाण्डौँ । कुमारी बैंक लिमिटेडले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

लक्ष्मी सनराइज बैंकद्वारा व्यक्तिगत तर्फको अधिकतम ब्याजदरमा कटौती

फागुन ३०, काठमाण्डौँ । लक्ष्मी सनराइज बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतद्वारा डोटी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

फागुन २९,डोटी । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ८९ लाख आर्थिक सहयोगमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयरबजार ५८ अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो

फागुन २९,काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ५८.५८ अंकको वृद्धि आएको छ । कारोबार सुरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीले जनताले दिएको म्यान्डेट लत्याए: निवर्तमान अर्थमन्त्री महत

फागुन २९,काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

फागुन २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकार र मिटरव्याज पीडितबीच चार बुँदे सहमति, आन्दोलन स्थगित

फागुन २९, काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच सहमति भएको छ । आज गृहमन्त्रालयमा भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ग्लोबल आइएमई बैंकद्वारा प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक

फागुन २८, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फूड पार्टनरमा फूडमान्डु

फागुन २८, काठमाण्डौँ । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डु...  विस्तृतमा

  • अनलाइन केन्द्र

गरिमा विकास बैंकद्धारा ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न

फागुन २८, काठमाण्डौँ । “वित्तीय जागरण, आजको आवश्यकता”लाई मूल नारा बनाई यस गरिमा विकास बैंक लि....  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्य स्थिर, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

फागुन २८, काठमाडौँ । नेपाली बजारमा सोमबार भने सुनको मूल्य स्थिर रहेको छ । पछिल्लो दिनमा सुनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज सेयर बजार तथा बैंक वित्तीय संस्था बन्द रहने

फागुन २८, काठमाडौँ । आज फागुन २८ गते सोमबारका दिन सेयर बजार बन्द हुने भएको छ। साथै बैंक वित्तीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज कति पुग्यो डलरको मूल्य ?

फागुन २८, काठमाडौँ । आज फागुन २८ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल भित्रने रेमिट्यान्स २१ प्रतिशतले बढ्यो, आठ महिनामा कति भित्रियो ?

फागुन २७, काठमाडौँ । नेपाल भित्रने रेमिट्यान्स २१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन २७, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी...  विस्तृतमा

  • अनलाइन केन्द्र

निजी क्षेत्र उत्साहित नभएसम्म लगानीमैत्री वातावरण बन्न सक्दैन्: मन्त्री भण्डारी

फागुन २६,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलनका...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल राष्ट्र बैंकले रु आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

फागुन २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल...  विस्तृतमा

  • अनलाइन केन्द्र

तपाई आज डलर साट्दै हुनुहुन्छ ? आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

फागुन २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

कतिमा खुल्छ सर्वोत्तम सिमेन्टको दोस्रो बजारमा कारोबार ?

फागुन २५, काठमाण्डौँ । सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड भएको छ ।बुक विल्डिङ विधिमार्फत...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेयर बजारमा ढुक्कले लगानी बढाउन अर्थमन्त्रीको आह्वान

फागुन २५, काठमाण्डौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा नीतिगत र व्यवहारिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

फागुन २४, काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी छ । सुनको मूल्यले...  विस्तृतमा

  • अनलाइन केन्द्र

२.२५ र १.५ लिटर कोका–कोलाको खरिदमा २५० मिलिलिटर कोका–कोला निःशुल्क

फागुन २४, काठमाण्डौँ । नेपालको सबैभन्दा बढी लोकप्रिय पेय पदार्थ कोका–कोलाले उपभोक्ताहरूको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल टेलिकमको पहिले भन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा

फागुन २४, काठमाण्डौँ । नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस