चैत्र महिना : एनआईशी बैंकले मुद्दतीको निक्षेपको ब्याजदर ६.८५% ले बढायो, कुनमा कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन ३०, बुधबार (१ साल अघि)
  • ३८ पटक पढिएको
चैत्र महिना : एनआईशी बैंकले मुद्दतीको निक्षेपको ब्याजदर ६.८५% ले बढायो, कुनमा कति ?

फागुन ३०, काठमाण्डौँ । एनआईसी एशिया बैंकले चैत महिनाका लागि मुद्दनी निक्षेपको ब्याजदर वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ६.८५ प्रतिशतले धेरै हो । बैंकले फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८ प्रतिशत ब्याजदर दिएको थियो ।

बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७.५० प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ८.१०० प्रतिशत,१२ महिनाका लागि ८.२५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि पनि ८.२५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ८.५४८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस