आज सेयर बजार तथा बैंक वित्तीय संस्था बन्द रहने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन २८, सोमबार (१ साल अघि)
  • २६ पटक पढिएको
आज सेयर बजार तथा बैंक वित्तीय संस्था बन्द रहने

फागुन २८, काठमाडौँ । आज फागुन २८ गते सोमबारका दिन सेयर बजार बन्द हुने भएको छ। साथै बैंक वित्तीय संस्था समेत बन्द रहने छ ।
आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार अन्य संस्थाहरू बन्द हुनेछन् । अब सेयर बजार मङ्गलवार बिहान ११ बजे मात्र खुल्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस