मुख्य समाचार

मुख्य समाचार

‘सरकारले न्यायपालिकालाई प्रभावमा पारेर देशमा फेरी गृहयूद्ध निम्ताउन खोज्यो’ : कोइराला

चैत्र १,काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले स्वतन्त्र मधेश गठबन्धन (सिके राउत्त) सँग सरकार विच भएको सम्झौतमा न्यायपालिकाको शंकास्पद भूमिका रहेको खुलासा गरेका छन । सरकारले न्यायपालिकालाई प्रभावमा पारेर देशमा फेरी गृहयूद्ध निम्ताउन खोजेको उनको आरोप छ । नेपाल टेलिकम...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लव समुहले भन्यो–‘मन्त्रिपरिषद् बैठकले निर्णय गरेर औपचारिक पत्र पठाए वार्ताका लागि तयार छौँ ‘

चैत्र १,काठमाडौँ ।  बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद...  विस्तृतमा

  • अनलाइन केन्द्र

मकवानपुरमा बर्डफ्लु ! सतर्कता अपनाउन सबैमा आग्रह

चैत्र १,विरगञ्ज । छिमेकी जिल्ला मकवानपुरमा बर्डफ्लु भेटिएपछि जिल्ला प्रशासन कार्यालय,...  विस्तृतमा

  • अनलाइन केन्द्र

४४३ प्रहरी जवान हवल्दारमा बढुवा (नामसहित)

चैत १, काठमाडौँ । नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन् । जनपद प्रहरी समूहतर्फ...  विस्तृतमा

  • अनलाइन केन्द्र

के हुन् विप्लव समूहका माग, किन भएन वार्ता ?

चैत १, काठमाडौँ । संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने

चेत १, काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम्...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लवको पहिलो टार्गेटमा किन छन् प्रचण्ड ?

चैत्र १,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री ओली

चैत १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक...  विस्तृतमा

  • अनलाइन केन्द्र

आगामी चैत १४ र १५ गते हुने लगानी सम्मेलनमा ४३ वटा परियोजना निश्चित

फागुन ३०,काठमाडौँ । आगामी चैत १४ र १५ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा प्रस्तुत गर्न ४३ वटा...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लवलाई झड्का : जनसत्ता प्रमुख खत्रीले नै त्यागे पार्टी !

फागुन ३०,ओखलढुंगा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जनसत्ता प्रमुख तथा किराँत...  विस्तृतमा

  • अनलाइन केन्द्र

यी हुन् मन्त्रिपरिषद बैठकका २० निर्णय

फागुन ३०, काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मला हत्या प्रकरण : ६ प्रहरीलाई धरौटीमा छोड्न आदेश

फागुन ३०,कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सांसदलाई स्थानीयको प्रश्न : भिमढुंगा–लामिडाँडा र धार्के–सितापाईला सडकको काम किन रोकियो ?

फागुन ३०,काठमाडौँ । धादिङको मुख्य सडक अन्तर्गत रहेको भिमढुंगा–लामिडाँडा सडक र सितापाईला...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास हुँदैन’ : अध्यक्ष प्रचण्ड

फागुन ३०,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...  विस्तृतमा

  • अनलाइन केन्द्र

बीपी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार पदमुक्त

फागुन ३०,धरान । काठमाडौं ३०, फागुन । सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लवप्रती मन्त्री पण्डितको गुनासो :’न संविधानविपरीतका गतिविध छाडे, न वार्ता गर्न चाहे’

फागुन ३०,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेत्रविक्रम...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मला हत्या प्रकरणः अदालतको फैसला आज, एसपी विष्ट जेल जालान् ?

फागुन ३०, काठमाडौँ । बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा ‘यातना तथा सार्वजनिक’...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लवका गतिविधिमाथि सूक्ष्म निगरानी, नेता कार्यकर्ता पक्राउ गर्न देशभर सर्कुलर

फागुन ३०, काठमाडौँ । सरकारले विप्लव समूहको गतिविधि माथि प्रतिवन्ध लगाएको घोषणा गरेसँगै...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुरक्षा निकायलाई सरकारको निर्देशन: हतियार भेटिए गोली हान्नू !

फागुन ३०, काठमाडौँ । सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता...  विस्तृतमा

  • अनलाइन केन्द्र

सैन्य दस्ता बनाउन थालेपछि विप्लवमाथि प्रतिबन्धः गृहमन्त्रालय

फागुन ३०, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सैनिक दस्ता तयार गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘विप्लव’ समूहलाई प्रतिबन्ध राम्रो कार्य : सभापति देउवा

फागुन २९, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतंककारी गतिविधिमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लवलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने : ‘लुटको धन्दालाई छुट दिन सकिँदैन’

फागुन २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैसित डराउनु नपर्ने बताएका छन् । कडा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आतंककारी गतिविधि नगर्न विप्लवलाई अध्यक्ष पौडेलको आग्रह, कडा प्रतिकारमा उत्रने चेतावनी

फागुन २९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन युवा संघ नेपालका अध्यक्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लवको गतिविधिमा निगरानी बढाउँदै प्रहरी !

फागुन २९, काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई नियन्त्रण गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस